अन्तर्वार्ताको सूचना
अन्तर्वार्ताको सूचना
अन्तर्वार्ता (मौखिक परीक्षा) मा उपस्थित हुने सम्बन्धी सूचना
प्रकाशित मितिः 208३-05-31
यस जिल्ला अस्पताल इलामको विज्ञापन नम्बरः ०१-०८३/०८४, प्रकाशन मितिः २०८३।०५।१५ गते प्रकाशित सूचना बमोजिम पर्न आएका आवेदनहरूमध्ये उक्त सूचनामा उल्लिखित पदका लागि निर्धारित आवश्यक योग्यता पूरा गरेका आवेदकहरूको अन्तर्वार्ता तपसिल बमोजिमको मिति, स्थान र समयमा मौखिक परीक्षा/अन्तर्वार्ता हुने भएको हुँदा संलग्न स्वीकृत नामावली र समय तालिका अनुसार उपस्थित हुन यो सूचना प्रकाशन गरिएको छ।मौखिक परीक्षा/अन्तर्वार्तामा आउँदा निवेदनसाथ संलग्न कागजातहरू (नागरिकता प्रमाणपत्र, अनुभवको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र लगायत) को सक्कल प्रति अनिवार्य रुपमा लिएर आउनुहुन समेत अनुरोध छ।